उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी « Khabarhub

उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा पौडेललाई पराजित गर्दै रायमाझी सांसद निर्वाचित भएका हुन् ।

विजयी भएका रायमाझी भएका रायमाझीले १५,२५१ मत प्राप्त गरे । यस्तै पराजित भएका खतिवडाले १२,८९३ मत पाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : २५ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र