दैलेख १ (क)मा कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित « Khabarhub

दैलेख १ (क)मा कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दैलेख क्षेत्र नम्बर १ (१)मा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन्। उनीले नेकपा एमालेका धर्मराज रेग्मीलाई १ हजार ३९२ मतान्तरले पराजित गरेका हुन् ।

खत्रीले ९ हजार ४६४ मत ल्याए भने रेग्मीले ८ हजार ७२ मत प्राप्त गरेका छन्। विजयी खत्री गठबन्धनकाका साझा उम्मेदवार हुन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ४३ बजे

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, नदी किनारमा बेपत्ताको खोजी जारी

काठमाडौं– रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला

विदेशबाट पनि प्रधानमन्त्री राहतकोषमा सिधै जम्मा गर्न सकिने

काठमाडौं – विदेशमा रहेका नेपाली तथा अन्य इच्छुक व्यक्तिले अब प्रधानमन्त्री

भोटेकोशी बाढी : महोत्तरीका १० जना सम्पर्कविहीन

महोत्तरी– भोटेकोशीको बाढीसँगै महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन् ।