काठमाडौँ ३ (२) मा कांग्रेसका विमल ठकुरी निर्वाचित « Khabarhub

काठमाडौँ ३ (२) मा कांग्रेसका विमल ठकुरी निर्वाचित


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं ३ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार विमल ठकुरी निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयाँललाई पराजित गरेका हुन् ।

मंगलबार राति सम्पन्न मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार ठकुरी १० हजार ६१७ मतसहित निर्वाचित भएका हुन् । भने एमालेका उम्मेदवार फुयाँलले ८ हजार २४७ मत ल्याएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १२ : ०४ बजे

विष्णु पौडेलको रिटमा सक्कल मिसिल झिकाउन सर्वोच्चको आदेश

 काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले दायर गरेको

वैशाखयता विपद्‌मा परेर १२१ को मृत्यु

काठमाडौं– वैशाख १ गतेदेखि असार १६ गतेसम्मको अवधिमा  देशभर भएका

सुस्तावासीको माग- भारतको सामना गर्न लालपुर्जा, नागरिकता र ‘जङ्गे पिलर’ देउ

काठमाडौं– नवलपरासी सुस्ता क्षेत्रका बासिन्दाले आफूहरू नेपाली नागरिक भएको प्रमाणपत्र

लुम्बिनीमा कांग्रेस इतर पक्षको भेला

काठमाडौं- नेपाली कांग्रेस इतर समुहको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा

सभामुख डीपी अर्यालद्वारा नागढुंगा सुरुङमार्गको निरीक्षण (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन्