काठमाडौँ २ मा अग्रता बढाउँदै सोविता, ओनसरी चौथो स्थानमा « Khabarhub

काठमाडौँ २ मा अग्रता बढाउँदै सोविता, ओनसरी चौथो स्थानमा


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता कायमै राखेकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार सोविताले १२ हजार २८१ मत प्राप्त गरेकी छन् । भने नेकपा एमालेका मणिराम फुयालले ९ हजार ३६९ मतसहित उनलाई पछ्याईरहेका छन् । उनीहरूबीच २ हजार ९१२ मतको अन्तर छ।

यस्तै ८ हजार ५०७ मत सहित राप्रपाकी कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती ८ हजार ६७ मतसहित चौथो स्थानमा छन्।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १२ : ५३ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले