रसुवाको प्रदेशसभा (२) मा माओवादीका गोतामे विजयी « Khabarhub

रसुवाको प्रदेशसभा (२) मा माओवादीका गोतामे विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

रसुवा । रसुवाको प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का इन्द्रप्रसाद गोतामे विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार तेम्व्रेल तामाङलाई पराजित गरेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार गोतामेले ८ हजार ५ सय ३३ मत प्राप्त गरेका छन् भने । एमालेका उम्मेदवार तामाङले चार हजार ८४ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (२) तर्फ १४ हजार पाँच सय ५८ मत खसेकामा तीन सय ५८ मत बदर भएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १ : ०० बजे

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, नदी किनारमा बेपत्ताको खोजी जारी

काठमाडौं– रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला

विदेशबाट पनि प्रधानमन्त्री राहतकोषमा सिधै जम्मा गर्न सकिने

काठमाडौं – विदेशमा रहेका नेपाली तथा अन्य इच्छुक व्यक्तिले अब प्रधानमन्त्री

भोटेकोशी बाढी : महोत्तरीका १० जना सम्पर्कविहीन

महोत्तरी– भोटेकोशीको बाढीसँगै महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन् ।