प्रतिनिधिसभातर्फ कांग्रेस १३ ठाउँमा विजयी (सूचीसहित) « Khabarhub

प्रतिनिधिसभातर्फ कांग्रेस १३ ठाउँमा विजयी (सूचीसहित)


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म १३ ठाउँमा जित दर्ता गरेको छ । डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेसले अहिलेसम्म १३ निर्वाचन क्षेत्रबाट जित निकालेको हो ।

कांग्रेसले प्रतिनिधिसभातर्फ १३ ठाउँमा जित दर्ता गर्दा सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले खाता खोल्न सकेको छैन । अर्को सत्ता गठबन्धनको नेकपा (एकीकृत समाजवादी) पार्टीले भने प्रतिनिधिसभातर्फ एक ठाउँमा जित दर्ता गरेको छ । कांग्रेसले भने जितलाई आक्रामक रुपमा अगाडि बढाएको छ ।

कांग्रेसका विजयी उम्मेदवार

  • शेरबहादुर देउवा, डडेलधुरा

  • गगन थापा, काठमाडौं, ४

  • प्रदीप पौडेल, काठमाडौं ५

  • रमेश रिजाल, पर्सा ४

  • शंकर भण्डारी, तनहुँ २

  • हृदयराम थानी, सुर्खेत २

  • उदयशमशेर राणा, ललितपुर १

  • मोहन आचार्य, रसुवा

  • सन्तोष चालिसे, काठमाडौं ३

  • राजेन्द्रकुमार केसी, काठमाडौं १०

  • प्रकाशमान सिंह, काठमाडौं १

  • योगेश गौचन थकाली, मुस्ताङ

  • टेकबहादुर गुरुङ, मनाङ

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : ३२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल