नेपाल तथा भारतीय जलश्रोत मन्त्रीबीच भेटवार्ता « Khabarhub

नेपाल तथा भारतीय जलश्रोत मन्त्रीबीच भेटवार्ता


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन तथा भारतीय जलश्रोत, नदी विकास तथा गंगा संरक्षण मन्त्री नितिन गड्करीबीच भेटवार्ता भएको छ ।

भारत भ्रमणमा रहेका मन्त्री पुनले दिल्लीमा आफ्ना भारतीय समकक्षीसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा दुबै मुलुकका जलश्रोत मन्त्रीहरुबीच जलमार्गको विकास तथा जलक्षेत्र सम्बन्धी सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ५ : ५१ बजे

महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै

चितवन– खानेपानीको महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न थालिएको छ

ट्रम्पले भने : खाडी देशहरूमा इरानले आक्रमण गर्ला भन्ने लागेको थिएन

वाशिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका बीच खाडी देशहरूमा

सुन्तला र अलैँची खेतीबाट मनग्य आमदानी

गलकोट– बागलुङ नगरपालिका–५ मालिकाका कमलबहादुर केसी उमेरले ६८ वर्ष पुगे।

गृहमन्त्री गुरुङको कार्यशैलीमाथि प्रश्नै प्रश्न- पुलिस युनिटमा टिसर्ट लाएर जान मिल्दैन

काठमाडौं– गृहमन्त्री सुदन गुरुङको कार्यशैलीमाथि चौतर्फी प्रश्न उठ्न थालेको छ

चौथो गोरखा–जितगढी पदयात्रा आइपुग्यो पाल्पा

तानसेन– चौथो गोरखा–जितगढी पदयात्रामा सहभागी नेपाली सेनाको टोली पाल्पा आइपुगेको