सुर्खेत २ को प्रदेशसभा १ तर्फको मतगणना सुरु « Khabarhub

सुर्खेत २ को प्रदेशसभा १ तर्फको मतगणना सुरु


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – सुर्खेत क्षेत्र नं २ प्रदेशसभा १ प्रदेशसभाको मतगणना सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार मतगणना बीरेन्द्रनगरको सिटी हलमा सुरु भएको छ ।

प्रदेशसभा १ मा ४४ हजार पाँच सय र प्रदेशसभा २ मा ३१ हजार ६ सय ८३ मत खसेको थियो । सुर्खेत निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ मा नेकपा एमालेका यामलाल कँडेल, नेपाली कांग्रेसका कालीप्रसाद शाक्यबीच प्रतिस्पर्धा हुनेछ ।

साथै प्रदेशसभा २ को मतगणना पनि आजै सुरु गर्ने प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १२ : ३७ बजे

जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

जुम्ला– जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ

भारतीय सुरक्षाकर्मीबाट दुःख पाएको भन्दै लालपुर्जा र नागरिकता माग्दै काठमाडौं आइपुगे सुस्तावासी

काठमाडौं– सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि मन्त्रीको अभिव्यक्ति आएलगत्तै भारतीय सुरक्षाकर्मीबाट आफूहरूले

पाँच सय जनाले पाए सुधारिएको चुलो

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 

काठमाडौं– कालिमाटीमा भक्तपुरबाट ल्याएको रायोको सागमा अत्यधिक विषादी देखिएको छ

पहिराले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात