रुपन्देही-४ ‘क’ मा लोसपाका कन्हैया विजयी « Khabarhub

रुपन्देही-४ ‘क’ मा लोसपाका कन्हैया विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भैरहवा – लोकतान्त्रिक समाजवादी पार्टीले रुपन्देहीको क्षेत्र नम्बर ४ ‘क’ बाट प्रदेश सभामा खाता खोलेको छ ।

कन्हैया बनिया १५ हजार १३७ मतसहित प्रदेशसभामा निर्वाचित भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु) ले ९ हजार २५३ मत प्राप्त गरे । कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ मा ५३ हजार ३८९ मतदाता रहेकोमा ३५ हजार ५७७ मत खसेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  २ : ५६ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनमा व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले