सिन्धुपाल्चोक १ (क) बाट कांग्रेसकी मसिना खड्का निर्वाचित « Khabarhub

सिन्धुपाल्चोक १ (क) बाट कांग्रेसकी मसिना खड्का निर्वाचित


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा सदस्य (क) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी मसिना खड्का विजयी भएकी छन् ।

एमालेका युद्धविक्रम तामाङलाई ११ सय ६२ मतले पछि पार्दै कांग्रेसकी मसिना खड्का मा निर्वाचित भएकी हुन् । खड्काले १४ हजार ६ सय ५२ मत प्राप्त गरेकी छन् ।

एमालेका युद्ध बिक्रम तामाङलले १३ हजार ४ सय ९० मत ल्याएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ३ : ०३ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर