पहिलो हाफमा मोरक्को र क्रोएसियाको बराबरी « Khabarhub

कतार विश्वकप फूटबल

पहिलो हाफमा मोरक्को र क्रोएसियाको बराबरी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कतार विश्वकप फूटबलमा मोरक्को र क्रोएसिया खेलिरहेका छन् । कतारको अलबायत रंगशालामा भइरहेको खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।

मोरक्को उदीयमान टिम हो भने क्रोएसिया रसिया विश्वकपमा फाइनल पुगेको टिम हो । फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित भएको थियो ।

समूह एफ अन्तर्गत यो टोलीमा बेल्जियम र क्यानडा पनि छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ४ : ४० बजे

‘कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छ’

धनुषा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख