मोरङ ५ (१) मा गनगाँई निर्वाचित « Khabarhub

मोरङ ५ (१) मा गनगाँई निर्वाचित


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङ निर्वाचन क्षेत्र नं ५ प्रदेशसभा १ बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाँई निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत गणेश नायकअनुसार निर्वाचित गनगाँई १४ हजार आठ सय ४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोषकुमार साहले नौ हजार चार सय पाँच मत प्राप्त गरेका छन् ।

साथै, स्वतन्त्र उम्मेदवार रुपेशकुमार मण्डलले तीन हजार नौ सय ७९ मत प्राप्त गरेको निर्वाचन अधिकृत नायक जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ४ : ४८ बजे

पाँचदशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले