मोरक्कोसँग गोलरहित बराबरीमा रोकियो क्रोएसिया | Khabarhub Khabarhub

कतार विश्वकप फूटबल

मोरक्कोसँग गोलरहित बराबरीमा रोकियो क्रोएसिया


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कतार विश्वकप फूटबलमा क्रोएसिया मोरक्कोसँग बराबरीमा रोकिएको छ । बुधबार अलबायत रंगशालामा भएको आफ्नो पहिलो खेलमा क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरीमा रोकिएको हो ।

रसिया विश्वकपको उपविजेता क्रोएसिया बलियो टिम हो । तर उसले पहिलो खेलमै बराबरी खेलेको छ । समूह एफ मा रहेका दुवै टोलीले बराबरी खेलेपछि एक एक अंक बाँडेका छन् । यो समूहमा बेल्जियम र क्यानडा पनि छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ५ : ५६ बजे

बञ्चरो प्रहार गरी भाइले गरे दाइको हत्या

सप्तरी – सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा आज घरायसी विवादका

सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

सर्लाही – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८

महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेने बीच भेटवार्ता

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र

बडीमालिका फर्कने क्रममा भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा – बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९

‘अर्थतन्त्रमा नयाँ चुनौती थपिए, सुधारले गति लिन सकेन’

काठमाडौँ – अर्थतन्त्रले अझैपनि अपेक्षित सुधारको दिशा ग्रहण गर्न नसकेको