काठमाडौँ-९ प्रदेशसभा २ मा एमाले विजयी | Khabarhub Khabarhub

काठमाडौँ-९ प्रदेशसभा २ मा एमाले विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नं ९ को प्रदेशसभा (२)मा नेकपा (एमाले) का उम्मेदवार केशवप्रसाद पोखरेल निर्वाचित भएका छन् । 

पोखरेलले आठ हजार चार सय ५९ मत प्राप्त गरी निर्वाचित भएका निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्यामकृष्ण खड्काले सात हजार तीन सय ४१ मत प्राप्त गरे । प्रदेशसभा (२) मा जम्मा २३ हजार नौ सय १९ मत खसेको थियो । जसमा सात सय १३ मत बदर भएको छ ।

प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र नं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ, प्रदेशसभा १ मा एमालेकै हरिकृष्ण डङ्गोल र २ मा पोखरेल विजयी बनेका छन् । यससँगै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको निर्वाचन अधिकृत खत्रीले जानकारी दिए । 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : ०८ बजे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार