रोल्पा प्रदेशसभा १ मा माओवादीका महरा विजयी « Khabarhub

रोल्पा प्रदेशसभा १ मा माओवादीका महरा विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पाको प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा निर्वाचित भएका छन् । 

महराले १९ हजार ४२५ मत ल्याई विजयी भएका छन् । महराका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कमलबहादुर बुढाथोकीले पाँच हजार चारसय पाँच मत प्राप्त गरेका छन् । महराले १४ हजार २० मतको अन्तरले बुढाथोकीलाई पराजित गरेका हुन् । यो प्रदेशसभा निर्वाचन क्षेत्रमा राप्रपाका पदमबहादुर थापा तेस्रो भएका छन् । 

जम्मा एक लाख ४५ हजार चारसय ७१ मतदाता रहेको रोल्पामा ६७ हजार चारसय ३७ मत खसेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : २० बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज