समानुपातिकतर्फ एमाले पहिलाे स्थानमा, माओवादी केन्द्र चौथो « Khabarhub

समानुपातिकतर्फ एमाले पहिलाे स्थानमा, माओवादी केन्द्र चौथो


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म भएको मतगणनामा एमालेले समानुपातिकतर्फ ३ लाख एक हजार ५९८ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २ लाख ८० हजार २७२ मत प्राप्त गरेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी एक लाख ५१ हजार ५९ मतसहित तेस्रो स्थानमा छ । भने नेकपा माओवादी केन्द्रले एक लाख ३६ हजार ५९८ मतका साथ चौथो स्थानमा छ । यसैगरी पाँचौं स्थानमा रहेको राप्रपाले ७९ हजार ९२८ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ९ : ०६ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने