बैतडी प्रदेश सभा (२) मा कांग्रेसका भट्ट विजयी « Khabarhub

बैतडी प्रदेश सभा (२) मा कांग्रेसका भट्ट विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा सत्ता गठबन्धनले विजय सुरुवात गरेको छ । प्रदेशसभा क्षेत्र (२) मा नेपाली कांग्रेसका शिवराज भट्टले एमाले उम्मेदवार लिलाधर भट्टलाई ४सय ३६मतान्तरले पछि पार्दै वियज हासिल गरेकाछन् ।

शिवराजले १७हजार ७सय २६ मत प्राप्त गरी विजयी हुदाँ एमालेका लिलाधरले १६ हजार ७ सय ३७ मत प्राप्त गरेकाछन् । यस क्षेत्रमा जम्मा ३७ हजार २सय ७८ मत खसेको थियो ।

प्रदेशसभा ९क०मा भने एमालेका सुरेन्द्र पालले सुरुदेखि नै अग्रता कायम गरेका छन् भने, प्रतिनिधिसभा तर्फ यसअघि एमालेले अग्रता कायम गरेका थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ९ : ११ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को