कैलाली ४ मा कांग्रेसका वीरबहादुर बलायर विजयी, एमालेका भट्ट पराजित « Khabarhub

कैलाली ४ मा कांग्रेसका वीरबहादुर बलायर विजयी, एमालेका भट्ट पराजित


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

कैलाली –कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार तथा कांग्रेसको सुदूरपश्चिम कार्यसमिति सभापति वीर बहादुर बलायर निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार इन्चार्ज लेखराज भट्टलाई तीन हजार पाँच सय ८७ मतले पराजित गर्दै निर्वाचित भएका हुन्।

बुधबार सम्पन्न मतपरिणामअनुसार बलायरले २६ हजार १७१ मत प्राप्त गरे भने एमालेका भट्टले २२ हजार ५८७ मत पाएका छन्।

यद्यपि, निर्वाचन अधिकृतको कार्यालयले अन्तिम परिणामको औपचारिक घोषणा भने गरिसकेको छैन।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : ४१ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने