सोलुखुम्बु प्रदेश २ मा एमालेका बुद्धिकुमार विजयी « Khabarhub

सोलुखुम्बु प्रदेश २ मा एमालेका बुद्धिकुमार विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेश २ मा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी भएका छन्।

माओवादी केन्द्रका नेता शिवबहादुर बस्नेतलाई ३३१३ मतान्तरले पछि पार्दै राजभण्डारी विजयी भएका हुन्। खसेको कुल मत १९४१५ मा राजभण्डारीले १०१२८ मत प्राप्त गरेका छन भने बस्नेतले ६८१५ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ११ : ०८ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने