ललितपुर ३ मा ताेसिमा कार्कीको जित सुनिश्चित « Khabarhub

ललितपुर ३ मा ताेसिमा कार्कीको जित सुनिश्चित


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोषिमा कार्कीको जित निश्चित देखिएको छ । १३ हजार मतगणना गर्न बाँकी हुँदा तोषिमाले १३ हजार ५१३ मतान्तरको अग्रता बनाएकी छिन् ।

पछिल्लो मतपरिणाम अनुसार ताषिमाले २४ हजार ४६७ मत प्राप्त गरेकी छिन् । भने नेकपा एमालेका अमृत खड्काले १० हजार ९५४ मत प्राप्त गरेका छन् । त्यस्तै गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी पम्फा भुसाल सात हजार ५५७ सहित तेस्रो स्थानमा छिन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ११ : २८ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै