जब सनी लियोनीले पहिलोपटक हेरेकी थिइन् एडल्ट फिल्म… « Khabarhub

जब सनी लियोनीले पहिलोपटक हेरेकी थिइन् एडल्ट फिल्म…


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बलिउड अभिनेत्री सनी लियोनी आफ्नो करिअरको शुरुवाती समयमा पोर्न स्टार थिइन् । उनी निकै छिटो टप एडल्ट स्टार पनि बनिन् । एडल्ट फिल्ममा जमेकी सनीको पहिलो एडल्ट फिल्म हेर्दाको अनुभव कस्तो थियो त ?

सनीमाथि बनेको वेब सिरिज ‘करनजीत: द अनटोल्ड स्टोरी’ मा सनीले यसबारेमा खुलासा गरेकी छिन् । वेब सिरिजका अनुसार उनले एडल्ट फिल्म पहिलोपटक आफ्नो भाइ र साथीका साथ गल्तीले हेरेकी थिइन् । त्यतिबेला उनलाई निकै नरमाइलो लागेको थियो ।

एडल्ट फिल्म हेरेपछि ग्लानि महसुस भयो । लगत्तै उनी गुरु नानक देवको तस्वीरका अगाडि उभिइन् र माफी मागिन् । सनीको जिन्दगीमा आएका अनेक मोड खुलाइएको थिएन । सनीले वेब सिरिजका माध्यमबाट धेरै कुराको पर्दाफास गरेकी छिन् ।

सनीको जीवनमा एउटा यस्तो पनि समय थियो कि, सनीका भाइले पोस्टरमा सनीको अटोग्राफ गराएर कलेजमा लगेर बेच्ने गर्थे ।

सनीका भाइ सन्दीपले भनेका छन्, ‘म आफ्नो कोठामा सनीको पोस्टर लगाउँथेँ, उक्त पोस्टरमा उनको साइन पनि हुन्थ्यो । एक्स्क्लुसिभ तस्वीर देखेपछि तस्वीर किन्ने माग बढ्थ्यो ।’

अहिले सनी लियोनी बलिउडकी टप अभिनेत्रीमा गनिन्छिन् । उनको एडल्ट करिअरको पनि उत्तिकै चर्चा हुने गर्छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १२ : ५९ बजे

दोलखाका ९ वटै स्थानीय तहले ल्याए बजेट : कुन पालिकाको कति बजेट ?

दोलखा– जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकासहित ९ वटै स्थानीय

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षलागि ७ अर्ब ४८ करोड

राजनीतिक व्यक्तित्वमाथिको धरपकडले देशलाई अन्तर्द्वन्द्वतर्फ धकेल्न सक्छ : झलनाथ खनाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ

चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा

अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिका र इरानबीच सम्पन्न समझदारीपत्र (एमओयू)को