काभ्रे २ मा रोचक बन्दै प्रतिस्पर्धा, गोकुल बास्कोटालाई झिनो मतको अग्रता « Khabarhub

काभ्रे २ मा रोचक बन्दै प्रतिस्पर्धा, गोकुल बास्कोटालाई झिनो मतको अग्रता


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रे २ मा सत्ता गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीचको प्रतिस्पर्धा रोचक बन्दै गइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका बाँकस्कोटाले झिनो अग्रता लिएका छन् ।

उनले १८ हजार ७०७ मत प्राप्त गर्दा निकटम प्रतिस्पर्धी काँग्रेसका शिवप्रसाद हुमागाईंले १८ हजार १२३ मत प्राप्त गरेका छन् । यहाँ सुरुवातमा हुमागाईले अग्रता बनाएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  १२ : २६ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका