कांग्रेसलाई गुरु घिमिरेलाई हराउँदै मोरङमा एमालेका जयप्रकाश चौधरी विजयी « Khabarhub

कांग्रेसलाई गुरु घिमिरेलाई हराउँदै मोरङमा एमालेका जयप्रकाश चौधरी विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

विराटनगर – मोरङ-४ (क) बाट प्रदेशसभा सदस्यमा नेकपा ९(एमाले)का जयप्रकाश चौधरी निर्वाचित भएका छन्।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा उनी चार सय छ मतान्तरले विजयी भएका हुन्। चौधरीले १५ हजार चार सय ६४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरेले १५ हजार ५८ मत प्राप्त गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका आशनारायण माझी थारुले तीन हजार ९ नौ सय ३५ मत प्राप्त गरे।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ५ : ४१ बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन