चितवन-१ मा स्वतन्त्रका ढकाल विजयी « Khabarhub

चितवन-१ मा स्वतन्त्रका ढकाल विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन्। उनी ३४ हजार १ सय ८९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी उम्मेदवारभन्दा ढकाल ७ हजार ५ सय ८१ बढी ल्याएर विजयी भएका छन्।

यसैगरी नेकपा एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६ सय ८, नेपाली कांग्रेसका डा। विश्वनाथ पौडेलले २४ हजार ९ सय ९० र राप्रपाका माधव भट्टराईले २ हजार ७ सय ४८ मत प्राप्त गरेका छन्।

 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ४ : १० बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका