नवलपरासी पूर्व २ मा कांग्रेसका विष्णुकुमार विजयी « Khabarhub

नवलपरासी पूर्व २ मा कांग्रेसका विष्णुकुमार विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवलपरासी बर्दघाट सुस्तापूर्व निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की विजयी भएका छन्।

एमालेका उम्मेदवार तिलक महतलाई दुई हजार २१ मतान्तरले हराएर कार्की विजयी भएका हुन्। गठबन्धनका उम्मेदवार कार्कीले ३६ हजार एक सय चार मत प्राप्त गरे भने । एमालेका महतले ३४ हजार ८३ मत प्राप्त गरेका थिए।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपानेले छ हजार चार सय ४३ मत प्राप्त गरे भने राट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद शर्माले तीन हजार तीन सय ४३ मत प्राप्त गरेका छन्। क्षेत्र नं २ मा ८५ हजार तीन सय ९९ मत खसेको थियो। खसेको मतमध्ये तीन हजार चार सय ५१ मत बदर भएको थियो।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ९ : २७ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका