नेयमारले विश्व कपमा दुई खेल गुमाउने « Khabarhub

नेयमारले विश्व कपमा दुई खेल गुमाउने


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । ब्राजिलका फरवार्ड नेयमारले कतारमा जारी विश्वकप अन्तर्गत आगामी समुह चरणका दुई खेल गुमाउने भएका छन् । खुट्टामा चोट लागेका कारण नेयमारले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका हुन् ।

सर्बियासँगको खेलमा नेयमार एन्कल चोट लागेको थियो । सर्बियाका डिफेन्डर निकोला मिलेन्कोभिचको ट्याकल का कारण दायाँ खुट्टामा चोट बोक्दै नेयमार खेलको ८० औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए । अब नेयमार विना नै समूह चरणको २ खेलमा स्विट्जरल्यान्ड र क्यामरुनसँग खेल्नेछ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १० : ४४ बजे

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना