नेको इन्स्योरेन्सले १२ प्रतिशत बोनश शेयर दिने « Khabarhub

नेको इन्स्योरेन्सले १२ प्रतिशत बोनश शेयर दिने


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेको इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई १२ प्रतिशत बोनश शेयर दिने भएको छ ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट १२ प्रतिशत हुनेगरी १४ करोड ११ लाख ५३ हजार ४ सय ८ रुपैयाँ बोनश सेयर र कर प्रयोजनको लागि शुन्य दशमलव ६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

कम्पनी सञ्चालक समितिको प्रस्ताव बीमा समितिको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि बोनश सेयर वितरण गरिने कम्पनी सचिव विष्णुप्रसाद धितालले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । जसको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराइएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ४ : १२ बजे

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

अर्घाखाँची– अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा

टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज

फिफा विश्वकप : इजिप्ट नकआउट चरणमा प्रवेश, इरानको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबलअन्तर्गत इजिप्ट र इरानबीचको खेल बराबरीमा सकिएको

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट