सर्लाही-२ मा महिन्द्रराय यादव निर्वाचित | Khabarhub Khabarhub

सर्लाही-२ मा महिन्द्रराय यादव निर्वाचित


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्लाही-२ बाट महिन्द्रराय यादव निर्वाचित भएका छन् ।

उनले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई २ हजार ४ सय ६६ मतान्तरले पराजित गरेका हुन्।
यादवले २२ हजार ६ सय ३१ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी महतोले २० हजार १ सय ६५ मत ल्याएका थिए । 

यादव माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी मैदानमा थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ०९ बजे

मुख्य तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा – गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११

बालकको ज्यान लिने नरभक्षी चितुवा नियन्त्रणमा लिन सकस

तनहुँ– बन्दीपुर गाउँपालिका– २ कुवादीका ६ वर्षीय बालक उत्सव गुरुङको