यी हुन् माओवादी केन्द्रबाट विजयी १७ जना सांसदहरु (सूचीसहित) « Khabarhub

यी हुन् माओवादी केन्द्रबाट विजयी १७ जना सांसदहरु (सूचीसहित)


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा अन्तरगत प्रत्यक्षतर्फ १६५ मध्ये १५० निर्वाचन क्षेत्रको नतिजा आउँदा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादीले अहिलेसम्म १७ ठाउँ जति हात पारेको छ, भने एक स्थानमा अग्रता बनाएको छ । यो पटकको निर्वाचन माओवादीका लागि अपेक्षा गरेभन्दा फरक भएको माओवादी नेताहरुले बताउने गरेका छन् ।

माओवादी केन्द्रबाट विजयी उम्मेदवारहरु:

  • पूर्ण बहादुर घर्ति मगर रूकुम पूर्व १
  • महिन्द्र राय यादव सर्लाही २
  • माधव सापकोटा सिन्धुपाल्चोक १
  • देवेन्द्र पौडेल बाग्लुङ २
  • लेखनाथ दाहाल सिन्धुली २
  • हितबहादुर तामाङ नुवाकोट १
  • रामकुमार राई खोटाङ १
  • सुदन किराती भोजपुर १
  • महेन्द्र बहादुर शाही कालीकोट १
  • छिरिङ डम्डुल लामा हुम्ला १
  • सुर्यमान तामाङ काभ्रे १
  • अमनलाल मोदी मोरङ ४
  • बर्षमान पुन रोल्पा १
  • रेखा शर्मा दाङ २
  • पुष्पकमल दाहाल प्रचण्ड गोरखा २
  • शक्तिबहादुर वस्नेत जाजरकोट १
  • जनार्दन शर्मा रूकुम पश्चिम १

 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ९ : ४३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल