मोरङ १ मा कांग्रेसका डिगबहादुर लिम्बू विजयी « Khabarhub

मोरङ १ मा कांग्रेसका डिगबहादुर लिम्बू विजयी


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

विराटनगर । मोरङ १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् । उनले एमालेका घनश्याम खतिवडालाई ४३० मतान्तरले हराएका हुन् ।

अन्तिम मतपरिणामअनुसार डिगबहादुरले २७ हजार २९७ मत ल्याउदा खतिवडाले २६ हजार ८६७ मत पाए । अघिल्लो निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गरेका थिए । ७० मा लिम्बूले खतिवडालाई पराजित गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १० : ०० बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा