इलाम २ मा सुवास नेम्वाङ विजयी, कांग्रेसका खड्का झिनो मतान्तरले पराजित « Khabarhub

इलाम २ मा सुवास नेम्वाङ विजयी, कांग्रेसका खड्का झिनो मतान्तरले पराजित


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

इलाम । चर्को प्रतिस्पर्धाका बिच इलामको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ विजयी भएका छन् । उनले सत्ता गठबन्धनका उम्मेदवार डम्बरबहादुर खड्कालाई झिनो मतान्तरले पराजित गरेका हुन् ।

मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरे भने खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्।

 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : ०८ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको