केपी ओलीलाई भेट्न बालकोट पुगे कांग्रेस नेता प्रकाशमान सिंह « Khabarhub

केपी ओलीलाई भेट्न बालकोट पुगे कांग्रेस नेता प्रकाशमान सिंह


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा दुई नेताबीच भेटवार्ता भएको हो ।

गत आइतबार सम्पन्न निर्वाचनको मतपरिणाम आइरहेको सन्दर्भमा कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने परिस्थिती देखिएका बेला ओली र सिंहबीच भेटवार्ता भएको हो ।

ओली झापा ५ र सिंह काठमाडौँ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : ४७ बजे

भगवान विष्णुको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख ३ गते बिहीबार ।

आज २०८३ साल वैशाख ३ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ३ गते बिहीबार ।

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित