क्यानडाविरुद्धकाे पहिलो हाफमा क्रोएसियालाई अग्रता « Khabarhub

क्यानडाविरुद्धकाे पहिलो हाफमा क्रोएसियालाई अग्रता


११ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा अन्तरगत क्रोएसिया र क्यानडाबीच प्रतिस्पर्धा भईरहेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा क्रोएसियाले २–१ को अग्रता बनाएको छ ।

खेलको दोस्रो मिनेटमा अल्फन्सो डेभिसले अग्रता दिलाए पनि क्यानडा त्यसलाई जोगाउन असफल भयो। डेभिसको गोल जारी विश्वकपमा सबैभन्दा छिटो गोल भएको हो। ६७ सेकेण्डमा डेभिसले गोल गरेका थिए।

त्यसपछि क्रोयसियाले लगातार दुई गोल गर्दै क्यानडाविरुद्ध अग्रता लिएको हो। मार्को लिभाजाले ४४ औं मिनेटमा क्रोयसियालाई अग्रता दिलाएका हुन्। त्यसअघि ३६ औं मिनेटमा एन्द्रेस क्रमारिकले बराबरी गोल गरेका थिए।

 

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १० : ४८ बजे

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली