विजयकुमारभन्दा भगवती ४ हजार ३७२ मतले अगाडि « Khabarhub

विजयकुमारभन्दा भगवती ४ हजार ३७२ मतले अगाडि


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

विराटनगर : सुनसरी–३ मा अब ३० हजार ४६४ मत गन्न अझै बाँकी छ।

प्रतिनिधिसभा सदस्यका लागि बिहान ९ बजेसम्म नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले २९ हजार १६४ मतका साथ अग्रता कायमै राखेकी छन्।

हालसम्म ६७ हजार १०५ मतगणना हुँदा चौधरीका निकटतम प्रतिस्पर्धी कांग्रेसका विजयकुमार गच्छदारले २४ हजार ७९२ मत पाएका छन्। उनीहरुबीचको मतान्तर ४ हजार ३७२ रहेको छ।

अहिलेसम्म ६३ हजार ६२५ मत सदर भएको र ३ हजार ४८० मत बदर भएको सुनसरी ३ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सुनसरी ३ मा ९२ हजार ५३५ मत खसेको थियो।

 

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ८ : ५७ बजे

गत वष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३

बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी

काठमाडौँ – भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले