प्रधानमन्त्रीकाे दाबेदार हुँ : किशोरसिंह राठौर « Khabarhub

प्रधानमन्त्रीकाे दाबेदार हुँ : किशोरसिंह राठौर


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य किशोरसिंह राठौरले आगामी सरकारको नेतृत्वको विषयमा पार्टीभित्र छलफल भएपछि मात्र टुङ्गो लाग्ने बताएका छन् ।

प्रेस युनियन बाँकेद्वारा आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले भने, ‘अहिलेको परिवर्तन भनेको युवा केन्द्रित हो, त्यसैले युवाकै नेतृत्वमा सरकार बनाउनुपर्ने हो, त्यसका लागि म पनि एउटा दाबेदार हो ।’

सहमहामन्त्री राठौरले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सरकारको भन्दा पार्टीको सङ्गठन बनाउनेतर्फ लाग्न सुझाव दिँदै दुवैमाथि आगामी पाँच वर्षभित्र पार्टीलाई एक्लै चुनाव लड्ने अवस्थामा पुर्याउनुपर्ने जिम्मेवारी भएकोले पार्टी नेतृत्वमा बसेर लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : १७ बजे

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइने

ललितपुर– ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौं- कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापक रूपमा फैलिएको छ

‘सेलिब्रटीलाई अपराध गर्न छुट हो ?’

काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत