उदयपुर १ मा कांग्रेस उम्मेदवार खड्काको जित निश्चित « Khabarhub

उदयपुर १ मा कांग्रेस उम्मेदवार खड्काको जित निश्चित


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उदयपुर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार नारायण खड्का जित नजिक पुगेका छन् ।

२ हजार मत गन्न बाँकी हुँदा कांग्रेस उम्मेदवार नारायण खडले २ हजार १५० मतको अग्रता लिएका छन् ।

खड्का ३० हजार ४६ मतका साथ लिड गरिरहेका छन् । उता एमालेकी मन्जु चौधरी २७ हजार ८९६ मत पाएकी छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ७ : ३३ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड