बैंक अफ काठमाण्डू कारबाहीमा, सीईओलाई सचेत हुन चेतावनी « Khabarhub

बैंक अफ काठमाण्डू कारबाहीमा, सीईओलाई सचेत हुन चेतावनी


१३ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंक अफ काठमाण्डूलाई दुई करोड बढी जरीवाना तोकेको छ । बैंकले विपन्न वर्ग क्षेत्र कर्जा तोकेअनुसार प्रवाह नगरेपछि जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विपन्न वर्ग कर्जा कुल कर्जाको कम्तीमा ५ प्रतिशत प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त मापदण्ड नपुगेको खण्डमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई कारबाही वा जरिवाना गर्नसक्ने व्यवस्था छ । त्यही व्यवस्थाका आधारमा बैंक अफ काठमाण्डू कारबाहीमा परेको हो ।

सो बैंकले केन्द्रीय बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरूमा पनि कारोबार गरेको पाइएपछि

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ९ : ५३ बजे

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, नदी किनारमा बेपत्ताको खोजी जारी

काठमाडौं– रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला

विदेशबाट पनि प्रधानमन्त्री राहतकोषमा सिधै जम्मा गर्न सकिने

काठमाडौं – विदेशमा रहेका नेपाली तथा अन्य इच्छुक व्यक्तिले अब प्रधानमन्त्री

भोटेकोशी बाढी : महोत्तरीका १० जना सम्पर्कविहीन

महोत्तरी– भोटेकोशीको बाढीसँगै महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन् ।

पत्रकार टेकराज थामी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पत्रकार टेकराज