विश्वकप फुटबल : इरानलाई पराजित गर्दै अमेरिका नकआउट चरणमा « Khabarhub

विश्वकप फुटबल : इरानलाई पराजित गर्दै अमेरिका नकआउट चरणमा

अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति भएको समूह चरणको अन्तिम खेलमा अमेरिकाले इरानलाई १-० ले पराजित गरेको हो।

यो जितसँगै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो। महत्त्वपूर्ण खेलमा अमेरिकाको जितका लागि निर्णायक गोल खेलको ३८ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गरे।

यो जितसँगै समूह ‘बी’को उपविजेता बन्दै अमेरिका नकआउट चरण प्रवेश गरेको हो। तीन खेल खेलेको अमेरिकाले पाँच अंक जोडेको छ।

प्रतियोगिताबाट बाहिरिएको इरानले भने तीन अंक मात्र बनाएको छ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ६ : २९ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र