विश्वकप फुटबल : पहिलो हाफमा दुवै खेल गोलरहित बराबरीमा | Khabarhub Khabarhub

विश्वकप फुटबल : पहिलो हाफमा दुवै खेल गोलरहित बराबरीमा


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह डीका अन्तिम खेल चलिरहेको छ । फ्रान्सले ट्युनिसिया तथा अष्ट्रेलियाले डेनमार्कसँग प्रतिस्पर्धा गरिरहेका छन् । दुवै खेलको पहिलो हाफ सकिँदा गोल हुन सकेको छैन ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रमणका अवसर सिर्जना गरेका छन् । तर गोल भने गर्न सकेका छैनन् । एजुकेशन सिटी स्टेडियममाफ्रान्स र ट्युनिसियाबीच प्रतिस्पर्धा भइरहेको छ। यसअघि नै नकआउट चरण पुगिसकेको फ्रान्सले केलियन एम्बाप्पे, उस्मान डेम्बेले, जिरुड, ग्रिजम्यान, रोबिट, जुलेस कुन्डे लगायतका खेलाडी बेन्चमा राखेको छ।

यता अल जनौव स्टेडियममा डेनमार्क र अष्ट्रेलियाले प्रतिस्पर्धा गरिरहेका छन् । यस खेलमा जित हासिल गर्ने टोली नकआउट चरणमा प्रवेश गर्ने दौडमा अघि रहनेछ । अष्ट्रेलियालाई जितले अघि बढ्न पर्याप्त छ भने डेनमार्क आफ्नो जितसँगै अर्को खेलको नतिजा कुर्नेछ ।

 

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १० : ०१ बजे

दरखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको कुनौटामा छ दशमलब पाँच मेगावाट

कर्णालीको पर्यटनमा लगानी गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भेडेटार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको पर्यटन क्षेत्रमा लगानीका

राष्ट्रपति पौडेल र अजरबैजानका उपविदेशमन्त्रीबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

लगानी बोर्डको रणनीतिक योजना : चार वर्षमा ११ परियोजना सञ्चालन र १४ वटा निर्माणाधीन 

काठमाडौं– सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणामा पूर्वाधार विकासका क्षेत्रमा महत्वाकाङ्क्षी लक्ष्य