साउदीमाथि जित निकाले पनि मेक्सिको बाहिरियो « Khabarhub

साउदीमाथि जित निकाले पनि मेक्सिको बाहिरियो


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप फुटबलमा मेक्सिकोले साउदी अरेबियामाथि २–१ को जित निकालेको छ।

कतारका लुसाइल स्टेडियममा गए राति खेलको ४७ औँ मिनेटमा हेनरी मार्टिनले र ५२ औँ मिनेटमा लुईस चाभेजले गोल गरेका दिए।

खेलको इन्जुरी समयमा साउदीका सलिम अल्दावसरीले गोल गरे।

साउदीमाथि २–१ को जित निकाले पनि मेक्सिको समूह चरणबाट बाहिरिएको छ। समूह ‘सी’ को मेक्सिको ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो। साउदी ३ अंक जोडेर पुछारमा रह्यो।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ८ : ५३ बजे

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई