आजकाे तरकारी र फलफूलको मूल्य  « Khabarhub

आजकाे तरकारी र फलफूलको मूल्य 


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीकाे आजको मूल्य तोकेको छ ।

समितिले ३५ रुपैयाँदेखि ४२५ रुपैयाँसम्मको मूल्यसूची सार्वजनिक गरेको हो। कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३४६ रुपैयाँ ६७ पैसा र हरियो अंगुर २४६ रुपैयाँ ६७ पैसा तोकेको छ ।

अदुवा प्रतिकेजी ६६ रुपैयाँ, नेपाली ठुलो गोलभेँडा ५५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १७५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ५० रुपैयाँ, रातो भारतीय आलु ३६ रुपैयाँ ७५ पैसा, सेतो आलु ४१ रुपैयाँमा मूल्य तोकिएको छ ।

उखु प्रतिवटा ९५ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ ३३ पैसा, कागती ११५ रुपैयाँ, किवि २३३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी १९३ रुपैयाँ ३३ पैसा तोकिएको समितिले जनाएको छ ।

आज लोकल गाजरको औसत मूल्य प्रतिकेजी ९६ रुपैयाँ, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा , गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेँडा ३९ रुपैयाँ, राजमा घिउ सिमी १०६ रुपैयाँ ६७ पैसा,  घिरौँला ७६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ ।

त्यसैगरी, चमसूरको साग ११३ रुपैयाँ ३३ पैसा, कन्य च्याउ १६६ रुपैयाँ, डल्ले च्याउ ४२५ रुपैयाँ, तितो करेला ७६ रुपैयाँ, तोरीको साग ४६ रुपैयाँ ७६ पैसा, निबुवा ४६ रुपैयाँ ६७ पैसा,  लोकल परवल ५५ रुपैयाँ, पालुङ्गो साग ११३ रुपैयाँ ३३ पैसा, भारतीय सुकेको प्याज ३६ रुपैयाँ र हरियो धनियाँ १७५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ११ : ०४ बजे

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, नदी किनारमा बेपत्ताको खोजी जारी

काठमाडौं– रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला

विदेशबाट पनि प्रधानमन्त्री राहतकोषमा सिधै जम्मा गर्न सकिने

काठमाडौं – विदेशमा रहेका नेपाली तथा अन्य इच्छुक व्यक्तिले अब प्रधानमन्त्री

भोटेकोशी बाढी : महोत्तरीका १० जना सम्पर्कविहीन

महोत्तरी– भोटेकोशीको बाढीसँगै महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन् ।