दोलखामा माओवादीलाई सुरुवाती अग्रता « Khabarhub

दोलखामा माओवादीलाई सुरुवाती अग्रता


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोलखामा प्रतिनिधि सभातर्फ नेकपा (माओवादी केन्द्र)की गंगा कार्कीले सुरुवाती अग्रता बनाएकी छन्।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी कार्कीले एक हजार १ सय ३९ मत ल्याएकी छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण सिवाकोटीले ९ सय ३२ मत पाएका छन्।

यस्तै दोलखा प्रदेश सभा (क) मा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १ हजार ६ सय ६३ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नरबहादुर श्रेष्ठले १ हजार ५४ मत प्राप्त गरेका छन्।

प्रदेश सभा (ख) मा नेकपा (एमाले) का भरत केसीले अग्रता लिएका छन्। केसीले १ हजार ८ सय ६ मत प्राप्त गर्दा काँग्रेसका बर्मा लामाले १ हजार ५ सय २ मत पाएका छन्।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ७ : २१ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि