बाजुरामा कांग्रेसका बद्री पाण्डे एक हजार बढी मतले अगाडि « Khabarhub

बाजुरामा कांग्रेसका बद्री पाण्डे एक हजार बढी मतले अगाडि


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता फराकिलो बनाउँदै लगेका छन्। शुक्रबार बिहान सार्वजनिक मत परिणाम अनुसार पाण्डेले ५ हजार १ सय ६ मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले तीन हजार ९ सय ९४ मत ल्याएका छन्। पाण्डे र थापाबीचको मतान्तर १ हजार १ सय १२ रहेको छ।

प्रदेश सभा (क)मा नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाहीले १ हजार ८२ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बलदेव रेग्मीले ५ सय ६२ मत पाएका छन्। प्रदेश सभा (ख) को मत गणना हुन बाँकी छ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ७ : ३१ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि