बाजुरामा बद्री पाण्डे २ हजार ७४९ मतले अगाडि « Khabarhub

बाजुरामा बद्री पाण्डे २ हजार ७४९ मतले अगाडि


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार शनिबार बिहान ७ बजेसम्मको सार्वजनिक मत परिणाम अनुसार पाण्डेले ९ हजार ९५९ मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले ७ हजार २१० मत ल्याएका छन्। पाण्डे र थापाबीचको मतान्तर २ हजार ७४९ रहेको छ।

निर्वाचन भएको ११ दिनपछि बिहिबार सुरु भएको मतगणना शुक्रबार मत पेटीकामा मुचुल्का भन्दा बढी मत भेटिएपछि रोकिएको थियो।

९ बजेदेखि रोकिएको मतगणना आयोगको परिपत्रसँगै दिउँसो ३ बजेपछि सुरु भएको थियो।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ७ : १० बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको