स्याङ्जा २ मा कांग्रेसका गुरुङको जित निश्चित « Khabarhub

स्याङ्जा २ मा कांग्रेसका गुरुङको जित निश्चित


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको जित निश्चित भएको छ ।

स्याङ्जा २ मा ६४ हजार ९ सय ५४ मत गणना गर्दा गुरुङले २९ हजार ५ सय ६६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २३ हजार ५ सय ९१ मत प्राप्त गरेकी छिन् ।

यस निर्वाचन क्षेत्रमा ७० हजार १ हजार ९१ मत खसेकोमा अब गणना हुन बाँकी मत ५ हजार २ सय १७ मात्र रहेकाले गुरुङको जित निश्चित भएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ७ : ३६ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट