विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्सलाई दुई गोलको अग्रता « Khabarhub

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्सलाई दुई गोलको अग्रता


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलको नकआउट चरण अन्तरगतको पहिलो खेलमा अहिले नेदरल्याण्ड्स र अमेरिका प्रतिस्पर्धा गरिरहेका छन्। खालिफा इन्टरनेशनल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा अमेरिका विरुद्ध नेदरल्याण्ड्सले २–० को अग्रता लिएको छ।

खेलको १० औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता दिलाए थिए। त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा डली ब्लिनले अग्रता दोब्बर पारेका हुन्।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : ४१ बजे

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६