‘कनेक्टिङ जर्नी’ मा राजेश हमालसहित २ सय जनाको सहभागिता रहने « Khabarhub

‘कनेक्टिङ जर्नी’ मा राजेश हमालसहित २ सय जनाको सहभागिता रहने


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पार्क एड्भेन्चर प्रालिको अयोजनामा हुन लागेको ‘कनेक्टिङ जर्नी’ अभियानमा अभिनेता राजेश हमालसहित २ सय जनाको सहभागिता रहने भएको छ ।

लमजुङको भुजुङ होमस्टे र हनी हन्टिङ यात्राका लागि राजेश हमालसहित, वरिष्ठ रङ्गकर्मी सुनिल पोख्रेल, तेक्वान्दो खेलाडी दीपक बिष्ट, क्याप्टेन विजय लामा, गायक रामकृष्ण ढकाललगायत २ सय जनाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

‘विदेशी पर्यटकको रोजाइमा रहेका गन्तव्यमा नेपालीलाई पुर्‍याउने र नेपालको ग्रामीण अर्थतन्त्रलाई सहरसँग जोड्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको यस अभियान मंसिर २२ बाट सुरु हुने आयोजकले जनाएको छ ।

तीन दिनको यात्राका क्रममा भ्रमण टोली लमजुङको बेंसीशहर हुँदै भुजुङ गाउँ र त्यहाँबाट हनीहन्टिङ जंगल पुगेर काठमाडौँ फर्किनेछ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ५ : ४५ बजे

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार