अर्घाखाँचीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु « Khabarhub

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गणेश खनाल

अर्घाखाँची–अर्घाखाँचीको सन्धिखर्कमा भएको जीप दुर्घटनामा २* जनाको मृत्यु भएको छ ।

कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिर्खक आउदै गरेको लु १ ज १३२९ नम्वर जीप सन्धिखर्क नगरपालिका वाडनम्वर ७ को खाँचीखोलामा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट जानाकारी दिए ।

दुर्घटनामा ५ जना गम्भिर घाईते भएका छन् । उनीहरुको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

* सच्याइएको

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  १२ : १७ बजे

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि