यी हुन् र प्रतिनिधिसभाका ६१ देखि ७० वर्ष उमेर समूहका ४४ सांसद | Khabarhub Khabarhub

यी हुन् र प्रतिनिधिसभाका ६१ देखि ७० वर्ष उमेर समूहका ४४ सांसद


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आमनिर्वाचन २०७९ को अन्तिम नतिजा सार्वजनिक भएसँगै यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । निर्वाचनको तथ्यांकअनुसार प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ६१ वर्षदेखि ७० वर्ष उमेर समूहका ४४ जना उम्मेदवार निर्वाचित भएका छन्  भने ७१ वर्षदेखि ८५ वर्ष सम्मका १३ जना सांसद निर्वाचित भएका छन् । यस आमनिर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ ।  

५७ सिट जितेको कांग्रेसमा २० जना ६१ देखि ७० वर्ष उमेर समूहका सांसद छन् । यस्तै ४४ सिट जितेको नेकपा एमालेमा १२ जना ६१ देखि ७० वर्ष उमेर समूहका सांसद रहेका छन् । १८ सिटसहित तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रमा एक जना मात्र उक्त उमेर समूहका सांसद छन् भने, नेकपा एकीकृत समाजवादीमा ४ जना, जसपामा १, राप्रपामा ३ सांसद सो उमेर समूहका छन् । 

यस्तै जसपामा एक, लोसपामा एक, नेमकिपामा एक र एक जना स्वतन्त्र सांसद उक्त उमेर समूहका छन् । 

१. ज्ञानेन्द्र बहादुर कार्की-६५ वर्ष
२. दिनेश कुमार उदव – ६१ वर्ष
३. महेन्द्र कुमार राय – ६३ वर्ष
४. रमेश रिजाल -६५ वर्ष
५. रामनाथ अधिकारी -६१ वर्ष
६. प्रकाशमान सिंह -६६ वर्ष
७. सन्तोष चालिसे -६४ वर्ष
८. राजेन्द्र कुमार केसी -६४ वर्ष
९. मोहन बहादुर बस्ने -६७ वर्ष
१०. शशांक कोइराला -६४ वर्ष
११. चन्द्रकान्त भण्डारी -६१ वर्ष
१२. सुरेन्द्रराज आचार्य -६४ वर्ष
१३. विनोदकुमार चौधरी -६७ वर्ष
१४. दिक्पाल कुमार शाही -६१ वर्ष
१५. पर्णबहादुर खड्का – ६६ वर्ष
१६. हृदयराम थानी -६२  वर्ष
१७. पुष्प बहादुर शाह -६१ वर्ष
१८. डिल्लीराज पन्त-६६ वर्ष
१९. दिलेन्द्र प्रसाद बडू -६८ वर्ष
२०. टेक बहादुर गुरुङ  – ६७ वर्ष

नेकपा एमाले

१. महेश बस्नेत -६२ वर्ष
२. सुवास चन्द्र नेम्वाङ -६९ वर्ष
३. देवँज घिमिरे-६६ वर्ष
४. केपी शर्मा ओली -७० वर्ष
५. भीमप्रसाद आचार्य – ६३ वर्ष
६. राम शंकर यादव -६१ वर्ष
७. लिलानाथ अधिकारी -६५ वर्ष
८. रघुवीर महासेठ -६१ वर्ष
९. कृष्णगोपाल श्रेष्ठ -६४ वर्ष
१०. पृथ्वी सुब्बा गुरुङ -६४ वर्ष
११. विष्णुप्रसाद पौडेल -६२ वर्ष
१२. बलराम अधिकारी -६२ वर्ष

नेकपा माओवादी केन्द्र 

१. पुष्पकमल दाहाल प्रचण्ड- ६६ वर्ष

नेकपा एकीकृत समाजवादी

१. माधव कुमार नेपाल -६९ वर्ष
२. राजेन्द्र प्रसाद पाण्डे -६६ वर्ष
३. अम्मर बहादुर थापा -६५ वर्ष
४. भानुभक्त जोशी -६३ वर्ष

जनता समाजवादी पार्टी, नेपाल

१. अशोक कुमार राई -६५ वर्ष

राष्ट्रिय प्रजातन्त्र पार्टी

१. दीपक बहादुर सिंह – ६१  वर्ष
२. विक्रम पाण्डे -६९ वर्ष
३. धवलशमशेर जबरा -६१ वर्ष

लोकतान्त्रिक समाजवादी पार्टी 

१. शरतसिंह भण्डारी-६८ वर्ष

नेपाल मजदुर किसान पार्टी

१. प्रेम सुवाल -६२ वर्ष

स्वतन्त्र

१. लालवीर चौधरी -६७ वर्ष

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ४ : १४ बजे

फूलपातीदेखि चितवन निकुञ्जभित्र जिप सफारी

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षातका कारण रोकिएको जिप सफारी बिहीबार

इयूले युक्रेनलाई ३५ अर्ब युरो ऋण दिने

किएभ– युरोपेली सङ्घ (इयू) ले  युक्रेनलाई यस वर्षको अन्त्यसम्ममा ३५

श्रीमतीको हत्या अभियोगमा पक्राउ

उदयपुर– आफ्नै श्रीमती २८ वर्षीया प्रमिला लामाको हत्या गरेको अभियोगमा

बालेनको टिप्पणी- देश त मारवाडी सेवा समाजजस्ता संस्थाले पो चलाएका रहेछन् 

काठमाडौं– काठमाडौँ महानगरका मेयर बालेन शाहले देश मारवाडी सेवा समाज

रौतहटमा सुनचाँदी व्यवसायीमाथि साङ्घातिक हमला, घटनास्थलबाट पेस्तोल र खुकुरी बरामद

रौतहट – रौतहटस्थित अज्ञात हतियारधारी समूहले एकजना सुन चाँदी ब्यवसायीमाथि