जम्मु कश्मीरमा भारतकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय योगशाला बन्दै « Khabarhub

जम्मु कश्मीरमा भारतकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय योगशाला बन्दै


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जम्मु कश्मीरमा भारतकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय योगशाला बन्ने भएको छ । जम्मु कश्मीरको उधमपुरमा चेनानी तहसिल अन्तर्गत पर्ने मनतलाइ गाउँमा अन्तर्राष्ट्रियस्तरको योगशाला बन्न लागेको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सो योगशालाका लागि भारत सरकारको पर्यटन मन्त्रालयले ९ हजार ७ सय ८२ करोड भारतीय रुपैयाँ लगानी गरेको छ । हालसम्म ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको योगशालामा हेलिप्याड, स्विमिङ पुल, स्पा, क्याफे, व्यापारिक सम्मेलन केन्द्रजस्ता पूर्वाधार पनि रहेका छन् ।

कैलाशकुण्ड हिमनदीमा मुहान रहेको तावी नदीको किनारमा अवस्थित यस योगशालाले सो क्षेत्रको अध्यात्म पर्यटनमा उल्लेखनीय टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ७ : ३९ बजे

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले